मनकामना माताले सबैको रक्षा गरुन्, (असोज २२ गतेको राशिफल)
वि.सं.२०७७ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर ०८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–षष्ठी,१० घडी ०० पला,मध्यान्ह १२ बजेर ०१ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–मृगशिरा,३३ घडी ५६ पला,बेलुकी ०७ बजेर ३५ मिनेट उप्रान्त आद्र्रा । योग–वरियान,४४ घडी १० पला,बेलुकी…
सम्पत्ती न्यूज
२२ आश्विन २०७७, बिहीबार