थप ३४३९ जनामा संक्रमण पुष्टि

Nepal Cover
२१ आश्विन २०७७, बुधबार
image

बुधरबार आज एकै दिनमा ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । महिला १ हजार २ सय ६१ र पूरुष २ हजार १ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो । आज १४ हजार २ सय ९ जनामा पिसिआर परिक्षण गरिएको थियो । यो एकैदिनमा संक्रमित भेटिनेमा आजसम्मकै सार्वाधिक हो ।