सडक ढलान गरिँदै
ललितपुरको वाग्मती गाउँपालिका अन्र्तगत छबेलीदेखि भट्टेडाडाँसम्मको मुख्य सडक ढलान गर्न थालिएको छ । वाग्मती प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय ललितपुरको आर्थिक सहयोगमा एक हजार ६०० मिटर सडक ढलान गर्ने काम अघि बढेको गाउँपालिकाका प्रेस संयोजक दिपक घिमिरेले बताएका छन् । कूल रु छ करोडमा साँढे पाँच मिटर चौडाइको सडक ढलान हुँदैछ । सडक ढलान कार्य एक वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने सम्झौता…
सम्पत्ती न्यूज
२९ भाद्र २०७८, मंगलवार