प्राविधिक परीक्षणविनै ५ सय बढी विकास आयोजना सञ्चालनमा
काठमाण्डू, सरकारका विभिन्न पाँचवटा विकासे मन्त्रालयले प्राविधिक परीक्षणविना नै अर्बौंका ५ सय बढी विकास आयोजनाहरू सञ्चालन गरिरहेका छन् । प्राविधिक परीक्षण हुन नसक्दा ती आयोजनाको गुणस्तर तथा दिगोपनाका बारेमा प्रश्न सिर्जना भएको छ। अर्बौं मूल्यका आयोजनाहरूको प्राविधिक परीक्षणका लागि सरकारी स्तरबाट संवेदनशीलता र चासो नदेखाउनुलाई शंकाको रूपमा हेरिएको छ। सरकारका सबै विकास आयोजनाहरूको प्राविधिक परीक्षण गर्ने कानूनी जिम्मेवारी पाएको राष्ट्रिय…
सम्पत्ती न्यूज
२६ पुष २०८१, शुक्रबार