५ अर्बको नागरिक बचत पत्र बिक्री गर्दै सरकार
काठमाडौं। सरकारले ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र बिक्री गर्ने भएको छ । यो बचतपत्र भोलि वैशाख ३० गतेबाट बिक्री खुला गरिने भएको छ। अर्थ मन्त्रालयको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पाँच वर्षे अवधिको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो। यो बचतपत्रमा वैशाख ३० गते देखि जेठ ३० गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। यो बचतपत्रको निष्कासन असार ४ गते गरिने…
सम्पत्ती न्यूज
२७ बैशाख २०८१, बिहीबार