नबिल बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रिमा
काठमाडौं । नबिल बैंकले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ५० हजार कित्ता शेयर बिक्रि गर्न लागेको हो । शेयरको प्रति कित्ता मूल्य ४५० रुपैयाँ रहेको छ । बैंकले इच्छुक संस्थापकलाई आफूले खरिद गर्न चाहेको मूल्य सहित यो सूचना जारी भएको मितिले सात दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा खामबन्दी निवेदन पेश गर्न अनुरोध गरेको…
सम्पत्ती न्यूज
१७ माघ २०७९, मंगलवार