आलु गोदाममा चोरी
महोत्तरी, १४ असोज । महोत्तरीको गौशाला बजारमा संचालित साह ट्रेडर्सबाट बिहीबार राति लाखौं रुपैयाँको चोरी भएको छ । रामबाबु साहले सञ्चालनमा ल्याएको आलु गोदाममा चोरी भएको हो । राति बन्द गरेर पसल रहेको कोठाको माथिल्लो तल्लामा सुतिरहेको समयमा चोरले पसलबाट नगद १ लाख २५ हजार रुपैयाँ चोरी गरिएको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ । चोरले मोटरसाइकलको ब्लु बुक, नागरिकता,…
सम्पत्ती न्यूज
१४ आश्विन २०७९, शुक्रबार