माघे संक्रान्तिको चहलपहल, तरुलको मूल्य बढ्यो
काठमाडौं । माघे संक्रान्तिको लागि तरुल किन्नेहरुको तरकारी बजारमा भिड देखियो । माघे संक्रान्तिमा देशैभर अत्यधिक तरुल खपत हुन्छ । काठमाडौं उपत्यकालगायतका तरकारी बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, वन तरुल, घर तरुल, पानी तरुलको माग बाढी भएको थियो । तर, मागअनुसार तरुल आएन । जति तरुल उपत्यकामा भित्रिएको छ, व्यापारीले धमाधम बेचिरहेका छन् ।कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किन्नको…
सम्पत्ती न्यूज
१ माघ २०७७, बिहीबार