मोबाइल एप्लिकेसन तथा क्युआर कोडबाट दैनिक कारोबार गर्न पाइने रकमको सीमा बढे
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्युआर कोडबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने सुविधा कायम गरेको छ । यसअघि दैनिक २ लाख रुपैयाँसम्मको मात्रै सीमा थियो । त्यस्तै वालेटबाट बैङ्क खातामा वा बैङ्क खाताबाट वालेटमा कारोबार गर्न पाइने रकमको सीमा पनि बढेको छ । अब वालेटबाट बैङ्क खातामा वा…
सम्पत्ती न्यूज
१७ माघ २०७९, मंगलवार