सुपर मादी हाइड्रोपावरले आईपीओ निष्काशन तथा बिक्री खुला
काठमाडौँ । सुपर मादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । यसको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको छ । कास्कीको विभिन्न गाउँपालिका तथा नगरका बासिन्दाले शेयर पाउने छन् । यसबाहेक…
सम्पत्ती न्यूज
२० मंसिर २०७९, मंगलवार