मंगलबार सेयर बजार २६२६ अंकमा, नेप्से परिसूचक १४.११ अंक बढ्यो
काठमाण्डू, सेयर कारोवार हुने साताको तेश्रो दिन मंगलबार सेयर बजार २६२६ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १४.११ अंक बढेको हो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २० करोडको भयो । विकास बैंक सबैभन्दा धेरै १.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.७६, फाइनान्स १.६२, होटल तथा…
सम्पत्ती न्यूज
८ पुष २०८१, सोमबार