रास्कोट अस्पतालको खर्च रवि लामिछाने फाउन्डेसनले लुकायो, ४ वर्षदेखि ताकेता गर्दै नगरपालिका
कालीकोट, कालीकोटको रास्कोटमा अस्पताल बनाउन देश–विदेशबाट आएको चन्दा र सरकारी अनुदान गरी ११ करोड लगानी भएको दाबी गरेको रवि लामिछाने फाउन्डेसनले खर्च विवरण लुकाएको छ । रास्कोट नगरपालिकाले पटक–पटक ताकेता गरेको छ । तर, अस्पताल हस्तान्तरण गरेको ४ वर्षसम्म पनि फाउन्डेसनले खर्च विवरण दिएको छैन । रास्कोटमा अस्पताल बनाउन भन्दै आफ्नै नाममा गैरनाफामूलक कम्पनी खोलेका लामिछानेले आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेर…
सम्पत्ती न्यूज
२७ मंसिर २०८१, बिहीबार