ग्रामीण उद्यम र आर्थिक विकासका लागि साढे नौ अर्ब रुपैयाँ बराबरको आयोजनामा हस्ताक्षर
काठमाडौँ । नेपाल सरकार र विश्व बैंकबीच साढे नौ अर्ब रुपैयाँ (आठ करोड अमेरिकी डलर) बराबरको आयोजनामा हस्ताक्षर भएको छ । अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाको वित्तीय सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभयो । आयोजनाको मुख्य लक्ष्य ग्रामीण…
सम्पत्ती न्यूज
८ पुष २०७७, बुधबार