image

संगठन प्रमुख प्रहरी महानिरीक्षक श्रीमान् धिरज प्रताप सिंहज्यूसँग अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९० औं समूहमा सहभागी प्रशिक्षार्थीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न।

खेम राज खनाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा मिति २०७९ जेठ १२ गतेदेखि सञ्चालित अपराध अनुसन्धान तालिम ९० औं समूहमा सहभागी प्रशिक्षार्थीहरुको आज संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहज्यूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरुले नेपाल प्रहरीको अपराध अनुसन्धानको सम्बन्धमा उठाएका जिज्ञाशाहरुको सम्बोधन गर्दै प्रशिक्षणको दौरानमा हासिल गरेका ज्ञान, सीप तथा कौशललाई कार्यक्षेत्रमा व्यवहारमा लागु…

सम्पत्ती न्यूज
२२ असार २०७९, बुधबार