सशस्त्र प्रहरीका ५६ जना इन्स्पेक्टर डिएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

  Sampatti News Online

July 1, 2022

काठमाडौँ । ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिले बिहीबार प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले भनेको छ ।

प्रकाशित मिति:July 1, 2022