कर्मचारीहरुले सरकारी तलब खाएपछि सरकारले जहाँ खटायो त्यहीँ, जानुपर्छ : मन्त्री पण्डित
मोरङ। मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिकामा आज भएको वाम गठबन्धनका कार्यकर्तासँगको भेटघाट कार्यक्रममा संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले सरकारले खटाएको ठाउँमा नगए कारबाही हुने बताएका छन् । मन्त्री पण्डितले भने, कर्मचारीहरुले सरकारी तलब खाएपछि सरकारले जहाँ पठायो त्यहीँ, जानुपर्छ नत्र कारबाहीको भागिदार बन्न तयार रहे हुन्छ । संक्रमणकालीन अवस्थामा तीनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले कर्मचारीलाई बिदा दिने…
सम्पत्ती न्यूज
५ मंसिर २०७५, बुधबार