गुरु न्यौपाने सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर, १ वर्ष कैद
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेलाई एक वर्ष कैद सुनाएको छ । भने करिब चार करोड रुपैयाँ जरिवाना तोकेको छ ।सम्पत्ति शुद्धीकरण मुद्दामा गुरुप्रसाद न्यौपानेलाई विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले एक वर्ष कैद र चार करोड जरिवाना तोकेको छ । न्यौपानेलाई आइतबार १…
सम्पत्ती न्यूज
३ बैशाख २०८१, सोमबार