प्रहरीले संसद सचिवालयमा पठायो पत्र, सांसद कोइरीलाई पक्राउ गर्ने तयारी
काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्ने तयारी गरिएको छ। प्रहरी प्रधान कार्यालयले सांसद कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेको छ । संसद सचिवालयका अनुसार दोस्रो पटक प्रहरी प्रधान कार्यालयको पत्र सचिवालयमा पुगेको छ । यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर…
सम्पत्ती न्यूज
१८ बैशाख २०८०, सोमबार