१८ एसपी एसएसपी बढुवा सिफारिस (सूचीसहित)

Nepal Cover
१६ बैशाख २०८०, शनिबार
image

काठमाडौँ । नेपाल प्रहरीका १८ उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ।

हिजो (शुक्रबार) बसेको बढुवा समितिको बैठकको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

सोही समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सिफारिस गरिएको उक्त समितिको बैठकले निर्णय गरेको छ ।