खानेपानी तथा ऊर्जा विकास कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी रु पाँच लाख ६१ हजार चार सय…
सम्पत्ती न्यूज
२ बैशाख २०८१, आईतवार