पाकिस्तानलाई बेलायती प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पाकिस्तानको सरकारलाई आफ्ना नागरिकको मानवअधिकारको रक्षा गर्न आग्रह गरेका छन् ।उनले बुधबार बेलायतको संसदको बैठकमा बोल्ने क्रममा सो कुरा बताए । उनले पाकिस्तान सरकारले आफ्ना नागरिकको लागि उनीहरुको आधारभूत अधिकारहरुको रक्षा गर्नुपर्छ भनेका थिए । संसदमा यनका एक सांसदले सोधको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताए ।सो प्रश्नको जवाफमा प्रधानमन्त्री बोरिस जोनसनले भने–…
सम्पत्ती न्यूज
२७ कार्तिक २०७७, बिहीबार