काठमाडौँ सिडिओ दाहालले जिते कोरोना

Nepal Cover
२६ कार्तिक २०७७, बुधबार
image

काठमाडौँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ)जनकराज दाहाल कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । दाहालको रिपोर्ट बुधबार नेगेटिभ आएको हो । १३ कात्तिकमा दाहालसहित उनका परिवार र घरमा बस्ने ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमा बसेका थिए ।