वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित
काठमाडौं । परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालालाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कोइरालालाई सम्मान गरेका हुन् । हजारौं सङ्ख्यामा मानव मुटु चिरफार गरी जीवनलाई पुनःजीवन दिन पुर्याुएको विशिष्ट योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्षको परशुराम–शकुन्तला विशिष्ट सेवा सम्मान प्रदान गरेको छ । साहित्यकार प्रा डा रामप्रसाद दाहाल, प्रशासकीय…
सम्पत्ती न्यूज
२१ माघ २०८०, आईतवार