एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

Nepal Cover
८ माघ २०८०, सोमबार
image

काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ। तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ। चैत १८ गते अनिवार्य गणित  र २० गते अनिवार्य विज्ञान विषयको परिक्षा हुनेछ।

यस्तै चैत २१ गते सामाजिक अध्ययन र २२ गते ऐच्छिक  प्रथमपत्रका सबै विषयको परिक्षा हुनेछ। परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

तालिका:-