हाई्वे ट्रमा सेन्टर अस्पताल चन्द्रनिगहपुरले गरीब असहायको सहज उपचार गर्दै
रौतहट ३१ बैशाख। पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर खुलेपछि गरीब असहायको उपचारमा सहज भएको छ । २०८० साल माघ २२ गते चन्द्रपुर ४ स्थित जंगलटोलमा हाईवे ट्रमा हस्पिटल संचालनमा आएदेखि नै गरिब असहायको उपचारमा सहजता भएको हो। राजमार्गको उत्तरपट्टि रहेको उक्त हस्पिटलमा आधुनिक मेसिनको सहयोगले २४ सौं घण्टा आकस्मिक उपचार सेवा दिँदै…
सम्पत्ती न्यूज
१ जेष्ठ २०८१, मंगलवार