image

आउँदो आइतवारदेखि काठमाण्डौका विद्यालय भौतिक रुपमा खुल्ने

आउँदो आइतवारदेखि काठमाण्डौका विद्यालय भौतिक रुपमा खुल्ने काठमाण्डौ-आउँदो आइतवारदेखि काठमाण्डौ महानगरपालिकाले भौतिकरुपमा नै विद्यार्थीको उपस्थिति गराई विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गएको वैशाखको दोस्रो हप्तादेखि बन्द रहेका विद्यालय भौतिक रुपमा खोल्ने अनुमति दिने भएको हो । महानगरपालिका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर…

सम्पत्ती न्यूज
८ आश्विन २०७८, शुक्रबार