कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय
Nepal Cover
१६ भाद्र २०७८, बुधबार
काठमाडौं । सरकारले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो ।