image

भारतीय सहयोगमा तेह्रथुमको आठराईमा स्वास्थ्य चौकी निर्माण हुँदै, भवनको शिलान्यास

आठराई, भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङमा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । उक्त भवन ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत बन्न लागेको नेपालस्थित भारतीय राजदूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ । तेह्रथुम की प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम र भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले शुक्रबार संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।…

सम्पत्ती न्यूज
२१ मंसिर २०८१, शुक्रबार