‘‘दि भ्वाइस अफ नेपाल ३’को जजबाट निस्केपछि आस्थाको प्रतिकृया
काठमाडाँै । रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल ३’को जज परिवर्तन भएपछि सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणीहरु चल्न थालेका छन्। भ्वाइसको दोस्रो सिजनमा जजको भुमिका निभाएकी आस्था राउत सिजन ३ मा नआउने भएपछि दर्शकहरुको मनमा कौतुहलता छाएको छ। सांगितिक माहोलमा हुर्किएकी आस्थाले राम्रो जजको भुमिका निभाएको भन्दै हटाइएकोमा आजोजकप्रति शंका उत्पन्न गराएको चर्चा पनि सामाजिक सञ्जालमा देखिएको छ। गायिका आस्था…
सम्पत्ती न्यूज
४ माघ २०७७, आईतवार