image

प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारीस्वरुप पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्र र मन्त्रीहरूसँग छलफल गर्दै

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको तयारीस्वरुप पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र मन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । छलफल आज (सोमबार) बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा पूर्वप्रधानमन्त्रीहरू प्रायः सबै सहभागी हुने भएपनि स्वास्थ्यका कारण लोकेन्द्रबहादुर चन्द भने सहभागी नहुने सचिवालयका एक सदस्यले नेपालभ्युजलाई जानकारी दिए । प्रधानमन्त्री ओली यही मंसिर १७ गते…

सम्पत्ती न्यूज
१० मंसिर २०८१, सोमबार