विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने १० देशमध्ये एक नेपाल रहेको प्रधानमन्त्री ओलीको दावी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने १० देशमध्य नेपाल पनि रहेको दावी गरेका छन् । राजधानीमा शनिबार आयोजित पार्टीको विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । रानीपोखरी र धरहरा आफूले बनाएको र यसलाई नेकपाका अन्य नेताहरुले राम्रो काम भन्न नसकेको तर्क पेश गर्दै उनले आर्थिक वृद्धिमा नेपालले राम्रो प्रगति गरेको भन्ने भ्याए…
सम्पत्ती न्यूज
१९ पुष २०७७, आईतवार