नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागी बेलायतसँग छलफल सुरु
काठमाडौं-नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारे बेलायत र नेपालबीच औपचारिक वार्ता हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अग्रसरतामा बेलायत सरकारलाई दुबै पक्षबाट कार्यदल बनाएर वार्ता अघि बढाउन भएको प्रस्तावको प्रतिफल स्वरुप वार्ता अगाडी बढन् लागेको हो । भोलि शुक्रबारदेखि दुबै पक्षबाट बनेको कार्यदल मार्फत वार्ता सुरुहुन लागेको हो । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता…
सम्पत्ती न्यूज
२९ पुष २०७८, बिहीबार