जनैपूणिर्माको सार्वजनिक बिदाको दिन काठमाडौ सिडिओ कार्यालय खुल्ला, कर्मचारी छन्, सेवाग्राही छैनन
काठमाडौं । सरकारले बिदाको दिनमा पनि जिल्ला प्रशासन कार्यलय मार्फत प्रवाह हुने सेवा प्रदान गर्ने उद्देश्यले कार्यलय खुल्ला गरि दिइरहेको सेवा लिन सर्वसाधारण असाध्यै न्युन संख्यामा पुग्ने गरेको काठमाडौ प्रजिअको कार्यालयमा आज हाम्रो टोलिले स्थलगत रिपोर्टिङका क्रममा देखेको हो। ठुलो जिल्ला काठमाडौंको त अवस्था यस्तो छ, भने देशभरका कार्यलय खुल्ला भएपनी सेवाग्राही नपुग्दा कर्मचारीहरू आआपना टेबलमा फुर्सदिला देखिएका बताइन्छ। सम्पत्ति…
सम्पत्ती न्यूज
१४ भाद्र २०८०, बिहीबार