एनसिईले सार्वजनिक शिक्षा सुधार गर्न एक हप्तासम्म अभियान संञ्चालन गर्ने
काठमाण्डौ । शिक्षा अधिकार तथा सार्वजनिक शिक्षा रुपान्तरणका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले नेपालको सार्वजनिक शिक्षा सुधार गर्न एक हप्तासम्म अभियान संञ्चालन गर्ने भएको छ ।एनसिईका अध्यक्ष राजेन्द्र पहाडीले शिक्षा अभियान सङ्घ, प्रदेश तथा पालिकामा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको जानकारी दिए ।अभियानअन्तर्गत सोमबार माइतीघरमा दिउँसो १ बजेदेखि ३ बजेसम्म नागरिक समाजको भेला कार्यक्रम भएको छ । अब १५…
सम्पत्ती न्यूज
११ बैशाख २०८१, मंगलवार