सुदूरपश्चिमः मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय सकिंदै
काठमाण्डौ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बेलुका ५ बजे सकिंदैछ । सत्तारूढ गठबन्धनभित्र भएको छलफल अनुसार एकीकृत समाजवादीले संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई अघि सारेको भए पनि एमालेले औपचारिकरुपमा समर्थन गरिसकेको छैन । एकीकृत समाजवादीले पहिलोपटक चैत २३ मा सरकार गठनका लागि दिइएको समयमा कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई…
सम्पत्ती न्यूज
६ बैशाख २०८१, बिहीबार