शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

Nepal Cover
५ बैशाख २०८१, बुधबार
image

काठमाडौँ । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

बुधबार अपरान्ह राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री दाहाल शीतल निवास पुगेका हुन्। भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।