एनपीएलमा चितवनविरुद्ध विराटनगरको सानदार जीत, प्लेअफ सम्भावना जीवितै
काठमाण्डू, विराटनगर किंग्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जीत निकालेको छ । विराटनगरले दोस्रो जीत निकाल्नेक्रममा शुक्रबार चितवन राइनोजलाई ५१ रनले हरायो । चितवनले भने आजको खेलमा खराब ब्याटिङ गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सक्यो । उसका लागि अमर…
सम्पत्ती न्यूज
२८ मंसिर २०८१, शुक्रबार