नेप्से साताको अन्तिम दोहोरो अंकले बढे
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से ११.२२ अंकले बढेर एक हजार ९ सय ६१ दशमलब ०६ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब ३२ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०७ वटा…
सम्पत्ती न्यूज
१५ मंसिर २०७९, बिहीबार