इलाम-२ मा बिहान ७ बजेदेखि मतगणना सुरु हुने
करिब ५७ प्रतिशत मात्र मतदान भएको आकन गरिएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमै मतदान सकिएको थियाे । इलाम २ मा एक लाख १५ हजार ८८९ मतदातामध्ये करिब ६६ हजार अर्थात् करिब ५७ प्रतिशत मत खसेको आकलन गरिएको छ । सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सकिएको घिमिरेले बताए ।राति १० बजेसम्म इलाम सदरमुकामस्थित…
सम्पत्ती न्यूज
१६ बैशाख २०८१, आईतवार