सातै प्रदेशमा खुला सभा गर्नेबारे जानकारी दिँदै : कांग्रेस
काठमाडौँ – नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिले पार्टीले आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको छ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी समितिले यही वैशाख २१ गते देखि वैशाख २७ गते सम्म आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिले सातै प्रदेशमा खुला सभा…
सम्पत्ती न्यूज
१८ बैशाख २०७९, आईतवार