काठमाडौं सिडिओ कार्यालयले कालोबजारी गर्ने खेतानको गोदाममा लगायो ताला
काठमाडौं । चाडपर्व लाई ध्यानमा राखेर सरकारी निकायले अनुगमन कार्य तीब्र पारेका छन्। चर्को मुल्य वृद्धि मात्रै होइन मिति सकिएका सामाग्री बेच्दै आएका ब्यापारिक फर्म लाई जिल्ला प्रशासन कार्यालयले अनुगमनका क्रममा फेला परेपछि काठमाडौं कुलेश्वार स्थित गुनजेश्वरी ट्रेड लिंक प्रालिको गोदाममा ताला लगाएर छानबिन अगाडि बढाइरहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खडग बहादुर श्रेष्ठले सम्पत्ति न्युजलाई बताउनुभयो । कालिमाटी ब्यापार…
सम्पत्ती न्यूज
२ आश्विन २०८०, मंगलवार