पत्रकार महासंघको अध्यक्षमा शर्मा र महासचिवमा दाहाल बिजयी
काठमाण्डू, नेपाल पत्रकार महासंघको ६९ वर्षीय लामो इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ । महासंघको गत शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मालाई निर्वाचित गरेको छ। शर्मा १३ हजार पत्रकारको कमान्ड सम्हाल्ने पहिलो महिला सञ्चारकर्मी बनेकी छन् । तीन दशकदेखि नेपाली पत्रकारितामा सक्रिय शर्माले सञ्चारिका समूह तथा दक्षिण एसियाली स्वतन्त्र पत्रकार संघ (साफ्मा) मा समेत सफल नेतृत्व दिइसकेकी…
सम्पत्ती न्यूज
२९ मंसिर २०८१, शनिबार