पुनः श्रम स्वीकृति अब अनलाइन प्रणालीबाट मात्र
काठमाडौँ-अबदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने भएको छ । वैदेशिक रोजगार कार्यालयले आइतबारदेखि नै लागुहुने गरी पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र दिने भएको हो । भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा भौतिक उपस्थितिको माध्यमबाट दिईने पुनः श्रम स्वीकृतिको काम बन्द हुने भएको हो । २०७७ पुसदेखि भौतिक उपस्थिति र अनलाइन दुबै…
सम्पत्ती न्यूज
१ माघ २०७८, शनिबार