मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध साइबर अपराधमा मुद्दा दर्ता
काठमाण्डू, मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत साइबर अपराधको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको छ । साइबर ब्यूरोले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गरेको हो । सरकारी वकिल कार्यालयले प्रसाईंलाई विद्युतीय कारोबार ऐनको दफा ४७ को उपदफा (१)अनुसार सजाय माग गरेको छ । त्यस्तै, उपदफा (२) अनुसार बारम्बार अपराध…
सम्पत्ती न्यूज
२६ मंसिर २०८१, बुधबार