गाडी दुर्घटनामा ५ जनाको ज्यान गयो
विराटनगर । आज बिहानै गाडी दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको हो । दुर्घटनामा थप तीनजना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भिर रहेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी…
सम्पत्ती न्यूज
२ कार्तिक २०७७, आईतवार