सशस्त्र प्रहरी निरीक्षक डा.साहलाई गृह मन्त्रालयले माग्यो स्पष्टीकरण
काठमाडौँ । तीन महिनादेखि सम्पर्कमा नरहेका सशस्त्र प्रहरी निरीक्षक डा. सुजीतकुमार साहलाई गृह मन्त्रालयले सातदिने स्पष्टीकरण माग गरेको छ । सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी भएका डा. साह गत वैशाख १३ गतेदेखि गैरहाजिर छन् । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर रहनु पर्ने कारणसहित सफाई पेस गर्न ७ दिनको म्याद दिएको हो । यसअघि उनको स्थानीय ठेगानामा म्याद सूचना…
सम्पत्ती न्यूज
१९ असार २०७९, आईतवार