३० दिनको अल्टिमेटम सहित नागार्जुन नगरपालिकालाई नेकपा समाजवादीको माग पत्र
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नागार्जुन नगरपालिकालाई माग पत्र बुझाएको छ । नियुनतम सामाजिक सुविधाको माग राख्दै नेकपा (एकीकृत समाजवादी)ले माग पत्र बुझाएको हो । नेकपा (एकीकृत समाजवादी)को माग पत्रमा खानेपानी वितरण सहज बनाउँदै न्यूनतम महशुल छुट गर्न तथा फोहोरमैला संकलन नियमित तथा शुलभ बनाउने लगायतका आग्रह उक्त मागपत्रमा रहेको छ । नगरप्रमुख मोहनबहादुर बस्नेतलाई पार्टीका नगर संयोजक कृष्णहरि…
सम्पत्ती न्यूज
१० कार्तिक २०७८, बुधबार