माफी नमागेसम्म ‘१० बुँदे’लाई टिकट नदिने: ओली
काठमाडौँ । नेकपा एमालेका पदाधिकारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिमार्फत पार्टीमा बसेका नेताहरूको नाम आउने बित्तिकै उनीहरूको बारेमा थप छलफल गर्नुपर्ने धारणा राखेका छन् । एमालेको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलले २०७८ असार २७ गते १० बुँदे सहमति गरेका थिए । त्यसअघि वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोज्दा २८ जना सांसद प्रतिनिधिसभा…
सम्पत्ती न्यूज
१३ आश्विन २०७९, बिहीबार