कांग्रेसको समानुपातिकतर्फको सूची सार्वजनिक, क–कसको नाम छ ?
काठमाडौं । सूचीको पहिलो नम्बरमा नेता विमलेन्द्र निधि छन् । महिलाको पहिलो सूचीमा आरजु राणा छिन् । महिलाको दोस्रो नम्बरमा नेतृ मञ्जु खाण छिन् । सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवानिकटका नेताहरू धेरै रहेको चर्चा छ । बन्दसूचीको ७ नम्बरमा पर्साका चर्चित व्यापारी अनिल रुँगटाको नाम छ । नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडियाको पनि नाम सूचीमा रहेको छ । ठगी…
सम्पत्ती न्यूज
९ आश्विन २०७९, आईतवार