सत्ता गठबन्धनका दलहरुले गठन गरेको कार्यदलको बैठक बालुवाटारमा सुरू
काठमाडौं । निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलहरुले गठन गरेको कार्यदलको बैठक बालुवाटारमा सुरू भएका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँटबारे छलफल भइरहेको छ । यसअघि बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट चाँडै टुंगो लगाउन कार्यदललाई निर्देशन दिएको थियो ।२०…
सम्पत्ती न्यूज
३१ श्रावण २०७९, मंगलवार